नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गरिने « Khabarhub

नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गरिने बताएका छन् ।

मन्त्री पौडेल यसै आर्थिक वर्षभित्र नियो बैंक स्थापना गरिने बताए । उनले एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने समेत बताए ।

बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले केवाईसी विवरण राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ०२ बजे

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं – इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

सुनिल थापालाई सम्झिँदै प्रियंकाले भनिन् : सधैं मेरो कोच रहनुहुनेछ

काठमाडौं – बलिउड सुपरस्टार प्रियंकाले चोपरा नेपाली सिनेमाका अनुभवी कलाकार

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न

मुस्ताङ– मुस्ताङमा आयोजित पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता आज सम्पन्न भएको