इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु « Khabarhub

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली आक्रमणमा परेर शनिबार ८१ जना गाजाबासीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले कम्तीमा ८१ जना गाजाबासीको इजरायली आक्रमणमा ज्यान गएको बताएको हो । गाजा सहरको रगंशालामा नजिकै भएको एउटै आक्रमणमा बालबालिकासहित ८१ जनाको ज्यान गएको अल साइफा अस्पतालले जानकारी दिएको हो । उक्त आक्रमणमा चर सय जना घाइते भएका थिए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता युद्ध विराम हुने विश्वास व्यक्त गरेका छन् । कतारले पनि युद्ध विरामको सम्भावना व्यक्त गरेको छ ।

यसअघि १९ जनवरीमा तीन चरणका लागि भन्दै सहमति भए पनि पहिलो चरणपछि युद्ध विराम अघि बढ्न सकेको छैन । दोस्रो चरणमा पूर्णकालीन युद्ध विरामको विषय थियो । यस अन्तरगत सम्पूर्ण बन्दी रिहा, इजरायली जेलमा रहेका प्यालेस्टाइनी रिहा तथा बाजागाजाबाट इजरायली सेना फिर्ता गर्ने विषय थियो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ५७ बजे

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा १२ पुल निर्माण सम्पन्न

गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डमा १२ वटा पुल निर्माण

कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा पाँच कैदीबन्दी घाइते