पल्मेराइस क्लब विश्वकपको दोस्रो चरणमा « Khabarhub

पल्मेराइस क्लब विश्वकपको दोस्रो चरणमा


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पल्मेराइस फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा पल्मेराइसले शनिबार राति भएको खेलमा अर्को ब्राजिलियन क्लब बोटाफागोलाई १–० ले हरायो।

निर्धारित समयसम्म गोलरहित बराबरी भएको खेलमा पल्मेराइसका लागि थप गरिएको समयमा पाउलिन्होले गोल गरे। अतिरिक्त समयको १० औँ मिनेटमा नजिकैको दुरीबाट गोल गरेका हुन्।

सो खेलमा कप्तान गुस्ताभो गोमेजले रातो कार्ड पाएपछि पल्मेराइस १० खेलाडीमा सीमित भएको थियो।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : ११ बजे

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा