‘स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो’ « Khabarhub

‘स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो’


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको बताएका छन् ।  

आइतबार काठमाडौंमा महालेखकपरीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न सबै पक्ष कार्य सम्पादनमा सन्तुलन हुनुपर्ने देखिएको भन्दै स्थानीय तहका लागि आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको बताए ।

सभामुख घिमिरेले बेरुजु फर्छ्यौट गर्न तथा जबाफदेहिता प्रवर्द्धन गर्न लेखा समितिको भूमिका रहनेमा हाल सम्म पनि कतिपय स्थानीय तहमा लेखा समिति गठन नभएको अवस्था रहको बताए । जसका कारण सार्वजनिक वित्तीय व्यवस्थामा नै समस्याहरू देखिएको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ४७ बजे

भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी

काठमाडौं– पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पार्टीको

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको