बुङ्गल हाइड्रोको आईपीओ आउने  « Khabarhub

बुङ्गल हाइड्रोको आईपीओ आउने 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

बोर्डले असार १५ गते स्वीकृति दिएको हो । हाइड्रोले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ । 

कम्पनीले केयर रेटिङ्गस नेपालबाट बी रेटिङ पाएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : २५ बजे

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व