अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु « Khabarhub

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको बन्दुकधारी आक्रमणमा एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार बन्दुक चलाउने व्यक्तिको समेत ज्यान गएको छ। घटनाको क्रममा त्यहाँ रहेको प्रहरीमाथि पनि आक्रमण भएको छ। धेरै जना प्रहरी घाइते भएका छन्। यसरी बन्दुक प्रहार गर्ने व्यक्तिको नेभडाका सेन डी टमुरा रहेको जनाइएको छ।

अमेरिकाका यस वर्ष भएको यो २४ औँ मास सुटिङ हो।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : १५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले