अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु « Khabarhub

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको बन्दुकधारी आक्रमणमा एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार बन्दुक चलाउने व्यक्तिको समेत ज्यान गएको छ। घटनाको क्रममा त्यहाँ रहेको प्रहरीमाथि पनि आक्रमण भएको छ। धेरै जना प्रहरी घाइते भएका छन्। यसरी बन्दुक प्रहार गर्ने व्यक्तिको नेभडाका सेन डी टमुरा रहेको जनाइएको छ।

अमेरिकाका यस वर्ष भएको यो २४ औँ मास सुटिङ हो।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : १५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको