धितोपत्र बोर्डमा खुल्यो जागिर  « Khabarhub

धितोपत्र बोर्डमा खुल्यो जागिर 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डमा जागिर खुलेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो । 

बोर्डले ५ जना कर्मचारी माग गरेको छ । जसमा बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना कर्मचारी मागेको छ । 

जागिर गर्ने चाहनेले शुक्रबार (भदौ १३ गते) देखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म आवेदन दिन मिल्ने छ । 

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ छ । परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ३५ बजे

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा

म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालय भवन निर्माण सुरु

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य