नेप्सेमा हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन  « Khabarhub

नेप्सेमा हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ ।

हाथवेले १२ प्रतिशत बोनस शेयर वितरण गर्दै छ । त्यसका लागि शुक्रबार (भदौ १३ गते) एक दिनका लागि बुक क्लोज गरेको छ । बिहीबार बजार बन्द भएपछि शेयर मूल्य समायोजन भएको हो । 

कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२५८.९९ रुपैयाँलाई आधार बनाएर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि प्रतिकित्ता ११२४.१० रुपैयाँ शेयर मूल्य कायम भएको छ । आइतबारबाट कारोबारमा आउँने छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ४६ बजे

एमाले अध्यक्ष ओली आज झापाको कमल गाउँपालिकाका कार्यक्रममा केन्द्रित हुने  

दमक– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा

म्याग्दीको हिस्तानमा वडा कार्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालय भवन निर्माण सुरु

बागलुङको जैमिनी क्षेत्रका मतदाताले बाँदर नियन्त्रणको खाका ल्याउनेलाई मत दिने

बागलुङ– बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य