सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल « Khabarhub

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको विमान ९एन– एएमएस हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । पाइलट खड्का सकुशल रहेका छन् । हेलिकप्टरमा अन्य कुनै यात्रु थिएनन् । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको थियाे । 

बिहान ७ बजेर ४३ मिनेटमा लुक्लाबाट उद्धारका लागि लोबुचेतर्फ उडेको हेलिकप्टर बिहान ८ बजेर १५ मिनेटमा लुक्ला अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनाबारेको विवरण

कम्पनी : अल्टिच्युड एयर
विमान : ९एन–एएमएस
क्याप्टेन : विवेक खड्का
सेक्टर : लुक्ला–लोबुचे (उद्धार उडानका लागि गएको)
समय : लुक्लाबाट उडान ०७:४३
अपडेट : पाइलट सुरक्षित, हेलिकप्टरमा कुनै यात्रु थिएनन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ०३ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको