तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन ७०० रुपैयाँले घटेको हो ।
  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार थियो ।  

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ४५  रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : ५५ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित