त्रिपक्षीय छलफलमा एमालेले भन्यो– संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ « Khabarhub

त्रिपक्षीय छलफलमा एमालेले भन्यो– संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले संसद् पुर्नस्थापना गरेर जेनजीलाई सँगै लैजान सकिने बताएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेका प्रतिनिधिले जेनजीको माग सम्बोधन गरेर जान सकिने धारणा राखेका हुन्।

छलफलमा नेकपा एमालेका नेता महेश बर्ताैलाले भने, ‘सरकारले असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन गरेको छ। यसलाई पुनःस्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ।’

उता जेनजीहरुले भने चुनावका लागि सबैलाई सहयोग गर्न आग्रह गरे। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तय गरेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : १० बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज