एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध पोखरा ब्याटिङमा « Khabarhub

एनपीएल क्रिकेट : लुम्बिनीविरुद्ध पोखरा ब्याटिङमा


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अहिले पोखरा एभेञ्जर्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ सुरु गरेको छ ।

पोखरा कुशल भुर्तेल र लुम्बिनी राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा मैदानमा उत्रिएको छ ।

जारी प्रतियोगितामा ३ खेल खेलेको पोखराले एउटामा मात्र जित निकालेको छ भने चार खेल खेलेको लुम्बिनी पनि एक खेलमा मात्रै जितेको छ ।

दुई–दुई अंक भएका पोखरा र लुम्बिनी क्रमशः छैटौँ र सातौँ स्थानमा छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ११ : १४ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।