लुम्बिनीले गुमायो दोस्रो विकेट « Khabarhub

लुम्बिनीले गुमायो दोस्रो विकेट


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी लायन्सले दोस्रो विकेट गुमाएको छ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनीले दोस्रो विकेट गुमाएको हो ।

इनिङ्ग्सको ४ ओभर २ बलमा लुम्बिनीका डार्सी शर्ट आउट भए । उनलाई विपिन खत्रीले आउट गरे । १३ बल खेलेका उनले ७ रन जोडे । उनले एक चौका प्रहार गरे ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा लुम्बिनी लायन्सले यतिबेला पोखरा एभेन्जर्सको सामना गरिरहेको छ ।

खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनायो । अहिले लुम्बिनीले १५१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १ : २७ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४