जनकपुरले लगालग गुमायो पाचौँ र छैठौँ विकेट « Khabarhub

जनकपुरले लगालग गुमायो पाचौँ र छैठौँ विकेट


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा अहिले जनकपुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा जनकपुरले लगातार पाचौँ र छैटौँ विकेट गुमाएको छ । खेलको १७ ओभर २ बलमा जनकपुरका सञ्जय कृष्णमुर्ती आउट भए भने त्यसलगत्तै १७ ओभर ३ बलमा शुभ कंशाकार आउट भए ।

उनीहरु दुबैलाई सुदूरपश्चिमका अभिनाव बोहराले आउट गरे । आउट हुनुअघि कृष्णमुर्तीले ३८ बलमा ५० रन जोडे । कंशाकार भने रनको खाता नखोल्दै आउट भए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ०७ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत