जनकपुरले लगालग गुमायो पाचौँ र छैठौँ विकेट « Khabarhub

जनकपुरले लगालग गुमायो पाचौँ र छैठौँ विकेट


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा अहिले जनकपुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा जनकपुरले लगातार पाचौँ र छैटौँ विकेट गुमाएको छ । खेलको १७ ओभर २ बलमा जनकपुरका सञ्जय कृष्णमुर्ती आउट भए भने त्यसलगत्तै १७ ओभर ३ बलमा शुभ कंशाकार आउट भए ।

उनीहरु दुबैलाई सुदूरपश्चिमका अभिनाव बोहराले आउट गरे । आउट हुनुअघि कृष्णमुर्तीले ३८ बलमा ५० रन जोडे । कंशाकार भने रनको खाता नखोल्दै आउट भए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ०७ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी