ढुङ्गाको चेपमा अड्किएका तामाङको सकुशल उद्धार « Khabarhub

ढुङ्गाको चेपमा अड्किएका तामाङको सकुशल उद्धार


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – जिल्लाको चम्पादेवी गाउँपालिका–३, स्थित ओडारे भिरमा ढुङ्गाको चेपमा अड्किएका रामबहादुर तामाङको सकुशल उद्धार गरिएको छ ।

आज दिउँसो दुम्सी खोज्न ढुङ्गाको चेपमा छिरेका तामाङ अचानक चेपमै अड्किएका थिए । तामाङ करिब १०र१५ फिट जति पर अँध्यारोमा पुगेपछि फर्किन नसकी त्यहीँ अड्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी ताप्केडाँडाबाट गएको टोलीले उनलाई सकुशल उद्धार गरेको छ । तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : ४७ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग