ढुङ्गाको चेपमा अड्किएका तामाङको सकुशल उद्धार « Khabarhub

ढुङ्गाको चेपमा अड्किएका तामाङको सकुशल उद्धार


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – जिल्लाको चम्पादेवी गाउँपालिका–३, स्थित ओडारे भिरमा ढुङ्गाको चेपमा अड्किएका रामबहादुर तामाङको सकुशल उद्धार गरिएको छ ।

आज दिउँसो दुम्सी खोज्न ढुङ्गाको चेपमा छिरेका तामाङ अचानक चेपमै अड्किएका थिए । तामाङ करिब १०र१५ फिट जति पर अँध्यारोमा पुगेपछि फर्किन नसकी त्यहीँ अड्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी ताप्केडाँडाबाट गएको टोलीले उनलाई सकुशल उद्धार गरेको छ । तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : ४७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको