‘निर्वाचन धोका हो’ भन्दै आयोग अगाडि जेन-जीको प्रदर्शन, केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा (तस्बिरहरू) « Khabarhub

‘निर्वाचन धोका हो’ भन्दै आयोग अगाडि जेन-जीको प्रदर्शन, केही प्रदर्शनकारी प्रहरी नियन्त्रणमा (तस्बिरहरू)


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘निर्वाचन धोका हो’ र ‘जेन-जीका माग पूरा नभए निर्वाचन हुन दिँदैनौँ’ भन्ने नारासहित जेन-जी समूहले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा जेन-जीले आफ्ना मागहरू तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै आयोगविरुद्ध नाराबाजी गरेका थिए । अवस्था तनावपूर्ण बन्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दै केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

तस्बिरहरू : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : २९ बजे

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण