बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु « Khabarhub

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको हेर्न चाहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच आगामी निर्वाचनमा सहकार्य गर्ने समझदारी बनेसँगै शाहको यस्तो अभिव्यक्ति आएको हो। सो सहमतिमा रास्वपासँगै उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि सहभागी थिए।

राजनीतिक सहकार्यको घोषणापछि शाहले आफू सधैँ सकारात्मक परिवर्तन र नागरिकको मुस्कान फर्काउने अभियानमा केन्द्रित रहेको संकेत गरेका हुन्।

यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच भएको समझदारीअनुसार आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने गरी अघि सारिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : २७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने