बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु « Khabarhub

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको हेर्न चाहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच आगामी निर्वाचनमा सहकार्य गर्ने समझदारी बनेसँगै शाहको यस्तो अभिव्यक्ति आएको हो। सो सहमतिमा रास्वपासँगै उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पनि सहभागी थिए।

राजनीतिक सहकार्यको घोषणापछि शाहले आफू सधैँ सकारात्मक परिवर्तन र नागरिकको मुस्कान फर्काउने अभियानमा केन्द्रित रहेको संकेत गरेका हुन्।

यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच भएको समझदारीअनुसार आगामी निर्वाचनपछि उनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने गरी अघि सारिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : २७ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही