नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ? « Khabarhub

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ ।

निर्वाचन आयोगमा आज समानुपातिकको बन्दसूची बुझाउन अन्तिम दिन हो । तर दलहरुले निस्सा र रसिद काटेर आन्तरिक सहमतिबाट उम्मेदवारको नाम बुझाउँदैछन् ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग आजै एकता भएकाले नेकपाको उमेदवारको बन्दसूची बुझाउन ढिलाइ भएको हो ।

नेकपाले समानुपातिकतर्फका उमेदवारको बन्दसूची तयार परिसकेको पनि नाउपासँगको एकतापछि सो पार्टीबाट पनि समेट्नुपर्ने भएकाले बन्द सूची बुझाउन ढिलाइ एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १० : ३७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली