यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना « Khabarhub

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव गरिएको छ ।

दुई दलबीच एकताको सम्झौता भएलगत्तै उज्यालो नेपालले आफ्नो भागमा परेको १८ जनाको नाम दिएको हो ।

सूचीमा आदिवासी जनजातितर्फ पहिलो नम्बरमा महेन्द्र लावती, दोस्रोमा धर्मलाल तामाङ, तेस्रोमा माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा र त्रिशला गुरुङ छन् ।

खस आर्यतर्फ देवकी पौडेल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने छन् । पूर्वसचिव रहेका उपाध्यायलाई कुलमानले यसअघि गठित उज्यालो नेपाल पार्टीको अध्यक्ष बनाएका थिए ।

दलिततर्फ कलाकार रिमा विश्वकर्मा र राजदेव राम छन् । मधेशीतर्फ अभिषेकराज सिंह, मनिषा कुमारी, सोमप्रसाद चौधरी र बालिका चौधरी छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ११ : १२ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली