नटिङघम ३४ वर्षपछि एफए कपको सेमिफाइनलमा « Khabarhub

नटिङघम ३४ वर्षपछि एफए कपको सेमिफाइनलमा


१६ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नटिङघम फरेस्ट ३४ वर्षमा पहिलो पटक एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिङटनलाई पेनाल्टी सुट आउटमा ४-३ ले हराउँदै फरेस्ट सेमिफाइनल प्रवेश गरेको हो ।

यसअघि सन् १८५९ मा एफए कप जितेको फरेस्ट जित दिलाउने क्रममा म्याट सेल्जले दुई पेनाल्टी प्रहार बचाए । उनले ज्याक हिन्सेल उड र डिएगो गोमेजको प्रहार बचाएका हुन् ।

फरेस्टका लागि सुट आउटमा रेन आटेसले विजयी गोल गरे। फरेस्टले यसअघि एक्सटर र इप्सविचलाई पनि पेनाल्टी सुट आउटमा हराएको थियो ।

अर्को क्वार्टरफाइनलमा क्रिस्टल प्यालेसले फुलहामलाई ३-० ले हराएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : २४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का