विकास हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बोर्डको अनुमति   « Khabarhub

विकास हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बोर्डको अनुमति  


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले मङ्गलबार धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५६ हजार ५९६ कित्ता शेयर आईपीओ निष्काशनको अनुमति पाएको हो ।

कम्पनीको जम्मा चुक्ता पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ रहेको छ । कम्पनीले ५१ प्रतिशत प्रवर्द्धकको स्वामित्व रहेको छ भने ४९ प्रतिशत सर्वसाधारणको हिस्सा हुने छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्काशन मिति भने तोकेको छैन । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १० : २९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण