प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से « Khabarhub

प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अङ्कले घटेको छ ।

सेसन अवधिमा नेप्से ०.०७ अङ्कले घटेर १६३१.९० को विन्दुमा झरेको छ । यस सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक घटेको छ ।

सेसनमा ४४ कम्पनीका ३ लाख ३७ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ ।

जसमध्ये १८ कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको मूल्य घटेको छ । यस्तै एउटा कम्पनीको मूल्य स्थिर रह्यो । 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ११ : ०३ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०