देउवा दम्पतिले भेटे भाजपा विदेश विभाग प्रमुखलाई « Khabarhub

देउवा दम्पतिले भेटे भाजपा विदेश विभाग प्रमुखलाई


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । 

तीन दिने नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका चौथाईवाले सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी थिइन् । 

चौथाईवालेले केही वर्ष अघि मन्त्री राणासँग ‘राखी’ बाँधेका थिए । उनले बुधबार नै गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ४१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज