अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक « Khabarhub

अमित प्रधानको ‘मायाको आभाष’ सार्वजनिक


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक अमित प्रधानको एकल स्वर रहेको गीत ‘मायाको आभाष’ सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियो ‘म्युजिक नेपाल’ युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

यस गीत शब्द लेखन र संगीत गायक प्रधान आफैँले भरेका हुन् । हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेरी केसी र अमित प्रधानको अभिनय रहेको छ ।

सार्वजनिक गीत ‘मायाको आभाष’लाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ । डायस्पोरामा रहेका नेपाली गीत सङ्गीतमा रुचि राख्ने र राम्रो प्रतिभालाई उजागर गर्ने उद्देश्यले म्युजिक नेपालले म्युजिक भिडियो निर्माण गरेको हो ।

यस गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् र यो गीतमा किरण बरालले बाँसुरी बजाएका छन्।

भिडियोको सहायक निर्देशक सञ्जय सुवेदी हुन् । भिडियोको सम्पादन र रङ्ग संयोजन निर्देशक थापाले नै गरेका छन् ।

गीतको भिडियो :

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ५५ बजे

भानुआटुमा शक्तिशाली भूकम्प

पोर्ट भिला- प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प

भौतिक मन्त्रीले भने, ‘कर्मचारीले कमिशन मागे मलाई सिधै जानकारी दिनु, कारबाही गर्छु’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले कुनै पनि

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

काठमाडौं– मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय

सेराले नेपालमा ल्यायो ‘सल्टाइ ग्यालरी’ र ‘सल्टाइ हब’  

काठमाडौं- सेराले नेपालमा नयाँ ‘सेरा सल्टाइ ग्यालरी’ र ‘सेरा सल्टाइ

बालेन सरकारले सुशासनको योजना अघि सारेपछि तर्सिए पुँजीबजारका कारोबारी, निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ सरकारले शासकीय सुधारको कार्यसूची अघि सारेपछि