रेशम छुटेलगत्तै नाउपा-जनमतको बैठक बस्दै « Khabarhub

रेशम छुटेलगत्तै नाउपा-जनमतको बैठक बस्दै


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको बैठक मध्यवानेश्वरस्थित एक क्याफेमा बस्ने भएको छ। रेशम चौधरी डिल्लीबजार कारागारबाट छुटेलगत्तै बैठक बस्न लागेका हो।  

कारागारबाट सिधै मध्यबानेश्वर आएर जनमत र नाउपाका नेताहरूबीच बैठक बस्न लागेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले खबरहरूलाई बताए । बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, संरक्षण रेशम चौधरी लगायत अन्य नेताहरू पनि उपस्थित हुनेछन्। 

रेशम लिन कारागार पुगेका जनमत अध्यक्ष राउतले रेशम पक्राउ पर्नु कर्मचारीको त्रुटि नभएर माथिबाट नै षड्यन्त्र भएको आरोपसमेत लगाएका छन्। उनले यसबारे अहिले बैठक बसेर  निर्णय गर्ने समेत सञ्चारकर्मीसँग भनेका छन् ।

‘बिचरा कर्मचारीको यसमा कुनै दोष छैन। माथिबाट नै षड्यन्त्र भएको हो ।’ सञ्चारकर्मीसँग राउतले भने, ‘अहिले हामी कुन ढङ्गले अगाडि बढ्ने भन्ने विषयमा बैठक बसेर निर्णयमा पुग्छौं।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : ०२ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन