वीर अस्पतालमा उपचाररत स्वास्थ्यमन्त्री पौडेलको अवस्था अवस्था सुधारोन्मुख  « Khabarhub

वीर अस्पतालमा उपचाररत स्वास्थ्यमन्त्री पौडेलको अवस्था अवस्था सुधारोन्मुख 


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालमा उपचाररत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । 

अस्वस्थ भएपछि मन्त्री पौडेल असार १४ गते अस्पताल भर्ना भएका मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जानकारी अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत गरिएको छ । 

अस्पतालका निर्देशक प्रा.डा.दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : २५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको