पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिए देउवा « Khabarhub

पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिए देउवा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिएका छन् । 

शिक्षा विधेयकबारे छलफलका लागि सानेपा पुगेका शिक्षामन्त्री रघुजी पन्तलाई भेट्न उनी बैठकबाट बाहिरिएका हुन् । 

अहिले सभापति देउवा र शिक्षामन्त्री पन्तबीच शिक्षासम्बन्धी विधेयकबारे छलफल भइरहेको छ । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि सहभागी छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ४६ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति