पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिए देउवा | Khabarhub Khabarhub

पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिए देउवा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकबाट बाहिरिएका छन् । 

शिक्षा विधेयकबारे छलफलका लागि सानेपा पुगेका शिक्षामन्त्री रघुजी पन्तलाई भेट्न उनी बैठकबाट बाहिरिएका हुन् । 

अहिले सभापति देउवा र शिक्षामन्त्री पन्तबीच शिक्षासम्बन्धी विधेयकबारे छलफल भइरहेको छ । छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे पनि सहभागी छन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : ४६ बजे

जलसतह बढेपछि कोशी ब्यारेजका २७ ढोका खोलिए

धरान– सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका

आजदेखि मनकामना केबलकार सञ्चालन

मुग्लिन– मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ

नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन कन्द्र (तस्बिरहरू)

काठमाडौँ- ललितपुरको गोदावरीस्थित देशकै सबैभन्दा ठूलो सनराइज सम्मेलन केन्द्र भदौ

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने