नेपाली फिल्म इतिहासकै सफल सिरिज : कबड्डी र छक्का पञ्जा « Khabarhub

नेपाली फिल्म इतिहासकै सफल सिरिज : कबड्डी र छक्का पञ्जा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज नेपाली फिल्म इतिहासकै व्यवसायिक रूपमा सफल बनेका छन् ।

चलचित्रका विकास बोर्डले सोमबार सार्वजनिक गरेको सबैभन्दा बढी व्यापार गर्ने फिल्महरूको सूचीमा यी दुई सिरिजको सबै शृङ्खला समावेश छन् ।

‘कबड्डी’ चार र ‘छक्का पञ्जा’का पाँच शृङ्खला नै यो सूचीमा अटाएका छन् ।

कबड्डी ४ नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म बनेको छ । यसको ग्रस कलेक्सन २१ करोड ४० लाख छ ।

त्यस्तै ‘छक्का पञ्जा ४’ इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने चौथो फिल्म बनेको छ । यसले १७ करोड ५३ लाख ग्रस कलेक्सन गरेको छ ।

कबड्डी सिरिजको ग्रस कलेक्सन

कबड्डी ४ – २१ करोड ४० लाख
कबड्डी ३ – १० करोड २५ लाख
कबड्डी २ – ७ करोड ५९ लाख
कबड्डी १ – ७ करोड ३४ लाख

छक्का पञ्जा सिरिजको ग्रस कलेक्सन

छक्का पञ्जा ४ – १७ करोड ५३ लाख
छक्का पञ्जा – १६ करोड १० लाख
छक्का पञ्जा ५ – १५ करोड २० लाख
छक्का पञ्जा २ – १४ करोड ५१ लाख
छक्का पञ्जा ३ – ७ करोड ८३ लाख

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ०९ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले