जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती « Khabarhub

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी घोटालाका आरोपी जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै सरकारलाई आलोचना गरेका छन्।

शाहीले फेसबुकमार्फत सरकारलाई चुनौती दिँदै भनेका छन्, “पहिले जीबी राईलाई पक्रेर देखाऊ, त्यसपछि मात्र देश चलाउने कुरा गर।” तीनपटक गृहमन्त्री फेर्दासमेत पीडितले न्याय नपाउनु सरकारको नालायकीपनको प्रमाण भएको उनले लेखेका छन् ।

“सडकमा पसिना बगाएर मकै पोलेर, साग बेचेर जम्मा गरेको गरीब जनताको पैसा लुट्ने जीबी राईलाई अहिले पनि सरकारले कारबाही गर्न सकेको छैन,” उनले भने, “अनि जनताले तिमीहरूलाई पत्याउनुपर्ने होरु”

शाहीको भनाइमा सरकार गफ गरेर होइन, पीडितलाई न्याय दिएरै विश्वसनीय बन्न सक्छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : २८ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान