नील हिरा समाजको कार्यालयमै लफडा, प्रहरी खटाइयो (तस्बिरहरू) « Khabarhub

नील हिरा समाजको कार्यालयमै लफडा, प्रहरी खटाइयो (तस्बिरहरू)


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको धुम्बाराहीस्थित ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज) को कार्यालयमै लफडा परेको छ।

समलिंगी, तेस्रो लिंगी र अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोपसहित सदस्यहरूले कार्यालय घेरेका हुन्।

उनीहरूले सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको आरोप पनि लगाएका छन् । यो समुदायका सदस्यले सोसाइटीको कार्यालय घेरेर नाराबाजी गरेका हुन् । उनीहरूले समाजको नेतृत्वमाथि पनि जग्गा हिनामिनासहितको आरोप लगाएका छन् ।

सोसाइटीले सञ्चारमाध्यमहरूलाई पनि गलत सूचना दिएको उनीहरूले आरोप लगाएका छन् । उनीहरूले धुम्बाराही र लाजिम्पाटमा रहेका समाजका भवन सदस्यलाई खोल्न माग गरेका छन् । टौदहस्थित जग्गा पन समाजका सदस्यको प्रयोगमा ल्याउन उनीहरूको माग छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १ : १३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको