मदन पुरस्कार विजेता पूर्व प्रधानमन्त्री चन्दको नयाँ उपन्यास विमोचनको तयारी « Khabarhub

मदन पुरस्कार विजेता पूर्व प्रधानमन्त्री चन्दको नयाँ उपन्यास विमोचनको तयारी


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति प्रकाशन हुने भएको छ ।

मदन पुरस्कार विजेतासमेत रहेका चन्दको नयाँ उपन्यास ‘बदलिँदो समयचक्र’ यही भदौ २० गते विमोचन गर्ने तयारी रहेको सम्वर्द्धन पब्लिकेसन्सले जनाएको छ ।

सामाजिक कथावस्तुमा आधारित १४४ पृष्ठको उपन्यासलाई २५ उपशीर्षकमा बाँडिएको छ ।

चन्दका कथा, नाटक र उपन्यास गरी दर्जनौँ कृती प्रकाशित छन् । उनको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

उनका अपराजिता, बाह्रौँ खेलाडी, रात्री भोज,  हिउँको तन्ना, नेताको साथी जस्ता चर्चित पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : ०४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने