शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने « Khabarhub

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् ।

आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताइन् ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ११ : ०२ बजे

संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध

काठमाडौं- प्रतिनिधि सभाको पहिलो बैठक बस्नेबित्तिकै नेकपा एमालेले अवरोध गरेको

प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)

काठमाडौं–  संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ

नदी कटान रोक्न जैविक तटबन्ध

दोधारा चाँदनी– कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा

एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले) सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द– महाकाली नदीमा मंगलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण