१० खेलाडीमा सीमित मोनाकोसँग पीएसजी पराजित « Khabarhub

१० खेलाडीमा सीमित मोनाकोसँग पीएसजी पराजित


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। फ्रान्सेली लिग-१ अन्तर्गत गएराति भएको खेलमा पीएसजी एस मोनाकोसँग १-० ले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मोनाकोका लागि टाकुमी मिनामिनीले दोस्रो हाफको ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन्।

खेलको ८० औं मिनेटमा मोनाकोका थिलौ केहरले रातो कार्ड पाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो। खेलको १० मिनेट अगाडि विपक्षी १० खेलाडीमा सीमित भए पनि पीएसजी खेलमा फर्किन सकेन।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ५८ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि