२६ अंकले घट्यो नेप्से, ७ अर्ब बढीको भयो कारोबार « Khabarhub

२६ अंकले घट्यो नेप्से, ७ अर्ब बढीको भयो कारोबार


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५१ अंकले घटेको छ । आज ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्से घटेसँगै २११ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको सेयर मूल्य भने आज बढ्यो । तर, आज मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।

आज भएको सेयर कारोबारमा सागर डिस्ट्रीलरीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । 

आज नेप्सेमा भएको गिरावटसँगै उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचकमा गिरावट आयो ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ३ : १२ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय