कर्णालीलाई सुरूवातमै धक्का, प्रियांकसँगै बोसिस्टो पनि आउट « Khabarhub

कर्णालीलाई सुरूवातमै धक्का, प्रियांकसँगै बोसिस्टो पनि आउट


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दिउँसो काठमाडौं गोर्खाज र कर्णाली याक्सबीचको खेल सुरू भएको छ।

त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङमा जाने निर्णय लिएको छ। निरन्तर हारिरहेको कर्णालीका लागि काठमाडौंविरुद्धको खेल प्रतिष्ठा बनेको छ।

पहिले ब्याटिङमा गएको कर्णालीले पहिलो बलमै झट्का ब्यहोरेको छ। कर्णालीका प्रियांक पाञ्चाल पहिलो बलमै आउट हुन पुगे ।

त्यसपछि विलियम बोसिस्टो पनि आउट हुन पुगेका छन् । कर्णालीले १ ओभर पनि खेलिनसक्दै २ विकेट गुमाएको छ । अहिले कर्णालीको स्कोर केबल ५ रन छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ३ : ३८ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा