साँझ झुल्किँदै जाँदा आकाशको रङ्गीन रूप (तस्बिरहरू) « Khabarhub

साँझ झुल्किँदै जाँदा आकाशको रङ्गीन रूप (तस्बिरहरू)


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिजोआज काठमाडौँ उपत्यकाबाट दिनहुँजसो हिमालहरू अवलोकन गर्न सकिन्छ । वरिपरि देखिने टाढाका सेताम्मे हिमालहरू साँझतिर झनै मनमोहक देखिन्छन् । 

उपत्यकामा चिसो बढेसँगै साझा परेपछि सूर्यास्तको फरक–फरक रंगले काठमाडौँको आकाश मिनेट–मिनेटमा बदलिन थालेको छ । अस्ताउँदो सूर्यको सुनौलो किरण हिमालको हिउँमा परेर झनै चम्किने दृश्यले उपत्यकावासीलाई मोहित बनाइरहेको छ ।

काठमाडौँबाट देखिने प्रमुख हिमालहरूमध्ये गणेश हिमाल, हिमालचुली, लाङटाङ साथै ८,१५६ मिटर अग्लो मनास्लु हिमाल समेत प्रस्ट देखिने गरेका छन् । 

यिनका अतिरिक्त उपत्यकाबाट दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर जस्ता हिमालहरू पनि स्पष्ट देखिन्छन्।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : २६ बजे

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष

बाढीबाट प्रभावित बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको

भोटेकोसीको बाढीमा फसेकाको गुहार : राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस्

काठमाडौं- भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवाको मैलुङमाथि जंगलको ओडारमा

फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ