विवेकशीलसँगको एकतापछि रास्वपा उपसभापति वाग्ले: सबैको जित भएको छ « Khabarhub

विवेकशीलसँगको एकतापछि रास्वपा उपसभापति वाग्ले: सबैको जित भएको छ


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले विवेकशील साझा पार्टीसँगको एकतापछि कसैले नहारेको सबैले जितेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, ‘बजारमा हल्ला गर्नेले हल्ला गर्दै गर्छन्। उज्वलको लेगेसीलाई थप उचाइमा पुर्‍याउने जिम्मा हाम्रो भएको छ। यसमा पार्टी सभापतिको पूर्ण सहमति छ। कसैले नहारेको समृद्ध शक्ति बनाएका छौँ।’

एकताको उद्देश्य फागुन २१ को निर्वाचनमा २०, २५ सिट मात्रै हैन स्पष्ट बहुमत ल्याएर राजनीतिको स्वच्छताका लागि दल बनाइरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : २५ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ