गोदावरीका पुरातात्त्विक सम्पदा संरक्षणका लागि सर्वोच्चको कारण देखाउ आदेश « Khabarhub

गोदावरीका पुरातात्त्विक सम्पदा संरक्षणका लागि सर्वोच्चको कारण देखाउ आदेश


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले ललितपुरको गोदावरी क्षेत्रका ऐतिहासिक र पुरातात्त्विक सम्पदाको संरक्षण नगरेको विषयमा कारण देखाउ आदेश जारी गरेको छ।

अधिवक्ताहरू चिरञ्जीवी नेपाल र राजाराम श्रेष्ठले दायर गरेको रिटमा प्रारम्भिक सुनवाइपछि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले नगरपालिका र नगरकार्य समितिका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

न्यायाधीश पोखरेलको इजलासले अधिवक्ताद्वयको रिटलाई अग्राधिकार प्रदान गर्ने आदेश गरेको छ।

ललितपुर क्षेत्रमा छैठौँ शताब्दीदेखिका धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका ऐतिहासिक सम्पदाहरू भए पनि पुरातत्त्व विभागदेखि स्थानीय सरकारसम्मले संरक्षणमा ध्यान नदिँदा मासिने जोखिममा रहेको रिट दाबी छ।

रिटमा तत्काल सम्पदाको सूचीकरणका लागि स्थानीय सरकारका नाममा आदेश माग गरिएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : ३० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता