हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा ! « Khabarhub

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका मित्र परियारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदावर बनाएको छ ।

श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका परियारको नाम पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले समानुपातिक सूचीमा राखेको हो ।

श्रम संस्कृति पार्टीमा कारबाही भोगेपछि छोडेर नेकपा प्रवेश गर्दै प्रचण्डसँग हात मिलाएका परियार दलित क्लस्टरबाट एक नम्बरमा सिफारिस भएका हुन् । परियार पुस ११ गते मात्र नेकपा प्रवेश गरेका हुन् ।

पुस ५ गते बुटवलमा आयोजित कार्यक्रममा गरेको व्यवहारप्रति आपत्ति जनाउँदै अध्यक्ष हर्कले उनलाई कारबाही गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : १८ बजे

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस