नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी « Khabarhub

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी  भएकी छन् । 

काउन्सिलको हालै सम्पन्न निर्वाचनमा मंगलबार सम्पन्न मतगणना अनुसार डा. शेर्पाले डा. गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा जित हासिल गरेकी हुन् ।
 
यस्तै आठ जना सदस्यहरूमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. युविनकुमार यादव निर्वाचित भएका छन् । 

 यस्तै, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा.नीना राई र डा.रविन बस्नेत पनि निर्वाचित भएका छन् । काउन्सिलको निर्वाचनमा ११ हजार ९२२ मत खसेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : २८ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर