समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर « Khabarhub

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ को निर्वाचनका लागि समानुपातिक सूचीमा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ।

केही नेताहरूबाहेक समानुपातिक सूचीमा हेर्दा अधिकांश नयाँ अनुहार र पार्टीमा लामो समय काम गरेका व्यक्ति छन्। सूचीलाई हेर्दा केही युवा र जेन-जीहरूलाई पनि यस पार्टीले अवसर दिएको देखिन्छ।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल मिलेर बनाएको सूचीलाई हेर्दा दुवै पक्षमा लामो समयदेखि पार्टीमा भूमिकाविहीन नेताहरूलाई अवसर दिएको देखिन्छ ।

नेकपाले चर्चित अनुहारलाई अगाडि बढाउनुको साटो केही फरक फरक भूगोलका पछि परेका वर्गहरूलाई समेटेको देख्न सकिन्छ।

मधेसबाट १८ जनातारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिंह
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास

दलिततर्फ १५ जना
गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमाई
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा. मित्र परियार
शरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार

थारू सातजना
निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी

मुस्लिम पाँचजना
केशर जहाँ भन्ने सकिना मुस्लिम
जरिना बेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ

आदिवासी जनजाति ३३ जना
दीपक जंगम
भीमकुमारी बुढा
सोमति गुरुग
शर्मिली लामा
ममता राजवंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुङ
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामाङ
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सिंह
सविता तामाङ
जमुना गइजु
कल्पना लिम्बू
परशुराम तामाङ
दीलिप प्रजापति
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
बेखानसिंह तमु
पासाङ शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहाङ्ग
शेरबहादुर तामाङ
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामाङ
डा. पुष्पराज कर्णिकार

खस आर्य ३२ जना
करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईं
सावित्री पोखरेल
प्रमेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भीमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : ३३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर