बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति « Khabarhub

बेलचौतारा–मुस्ताङ पुल : चार वर्षमा ३० प्रतिशत प्रगति


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

तनहुँ – बेलचौतारा–मुस्ताङ पुल निर्माणले गति नलिँदा स्थानीय खिन्न भएका छन् । चार वर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

मूल्य अभिवृद्धि करसहित १५ करोड ५९ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको निर्माण कम्पनीले कोभिडकालमा भएको आर्थिक क्षतिका कारण निर्धारित समयमा काम पूरा नभएको बताएको छ । 

यसैबीच, पूर्वाधार विकास कार्यालयका प्रमुख  रवीन्द्र तिवारीले भने निर्माण कम्पनीलाई हालसम्म रु।आठ करोड १३ लाख भुक्तानी भइसकेको बताएका छन् । 

‘टेल फाउण्डेशन’मा निर्माण हुने पुलको लम्बाइ एक सय ५० दशमलव ४ मिटर हुनेछ । चार वटा स्पानमध्ये हालसम्म एउटा मात्र बनेको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  १० : ०० बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट