साताको कार्टुन- पाथीभरामा स्थानीय दबाएर व्यापारीलाई केबलकार « Khabarhub

साताको कार्टुन- पाथीभरामा स्थानीय दबाएर व्यापारीलाई केबलकार


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरमा स्थानीय आदिवासी जनजातिको चर्को विरोध हुँदा हुँदै पनि आईएमई ग्रुपले बनाउने केबलकारका लागि सरकार बलजफ्ती गरिरहेको छ।

स्थानीय आदिवासी जनजातिहरूले मुक्कुमुलुङ नामले पुकार्ने पाथीभरामा केबलकार बनाउँदा लालीगुरासँगसहितका वन सम्पदा मासिने, स्थानीयको अधिकार खोसिने चिन्तासहित आन्दोलन भइरहेको छ ।

तर सरकार भने एउटा निजी कम्पनीलाई पोस्ने गरी सुरक्षाकर्मी उतारेर केबलकार निर्माणमा जुटेपछि स्थानीयले आन्दोलन चर्काएका छन् ।

त्यहीक्रममा यही माघ १२ गते प्रहरीको गोली लागेर ४ स्थानीयबासी घाइते पनि भए । यही सेरोफेरोमा केबलकारलाई लिएर सरकारको जबर्जस्तीबारे यो कार्टुनमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्न खोजिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : १६ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध