साताको कार्टुन- पाथीभरामा स्थानीय दबाएर व्यापारीलाई केबलकार | Khabarhub Khabarhub

साताको कार्टुन- पाथीभरामा स्थानीय दबाएर व्यापारीलाई केबलकार


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरमा स्थानीय आदिवासी जनजातिको चर्को विरोध हुँदा हुँदै पनि आईएमई ग्रुपले बनाउने केबलकारका लागि सरकार बलजफ्ती गरिरहेको छ।

स्थानीय आदिवासी जनजातिहरूले मुक्कुमुलुङ नामले पुकार्ने पाथीभरामा केबलकार बनाउँदा लालीगुरासँगसहितका वन सम्पदा मासिने, स्थानीयको अधिकार खोसिने चिन्तासहित आन्दोलन भइरहेको छ ।

तर सरकार भने एउटा निजी कम्पनीलाई पोस्ने गरी सुरक्षाकर्मी उतारेर केबलकार निर्माणमा जुटेपछि स्थानीयले आन्दोलन चर्काएका छन् ।

त्यहीक्रममा यही माघ १२ गते प्रहरीको गोली लागेर ४ स्थानीयबासी घाइते पनि भए । यही सेरोफेरोमा केबलकारलाई लिएर सरकारको जबर्जस्तीबारे यो कार्टुनमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्न खोजिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : १६ बजे

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम्

हमासले ‘घिसार्दै लगेका’ यी इजरायली सैनिक दुई वर्षपछि सकुशल घर फर्किए

गाजा- हमासको नियन्त्रणमा दुई वर्षभन्दा बढी समय बिताएपछि चर्चित इजरायली

सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन

बागमती- हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य

२ सय वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार भएको सेयर कारोबारमा २

हमासद्वारा थप १३ बन्दी रिहा

काठमाडौं- हमासले थप १३ जना इजरायली बन्दी रिहा गरेको छ