म्यानमारमा ६० घण्टापछि चार जनाको उद्धार | Khabarhub Khabarhub

म्यानमारमा ६० घण्टापछि चार जनाको उद्धार


१८ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

म्यानमार – शुक्रबार गएको भूकम्पपछि भत्किएको घरमा पुरिएका चार जनाको ६० घण्टापछि उद्धार गरिएको छ । ७ दशमलव ७ म्याग्निच्यूडको सो भूकम्पमा परेर १७ सय जना भन्दा बढीको ज्यान गएको छ ।

उत्तरी सागाइमा भत्किएको घरबाट उनीहरूको उद्धार भएको जनाइएको छ । म्यानमार र थाइल्यान्डमा अझ पनि सयौं मानिस हराइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककमा भने १८ जनाको ज्यान गएको छ भने ७६ जना अझ हराइ रहेका छन् ।

उद्धार कार्य चलिरहेकै समयमा अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग पुग्नेक्रम सुरु भइसकेको छ । कुनै अति प्रभावित क्षेत्रमा भने यसका ढिलाइ भएको छ । यसअघि अस्पताल भत्किँँदा राजधानीबा ३६ घण्टापछि एक महिलाको उद्धार भएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ८ : १९ बजे

ट्रम्पको कर दबाब : जयशङ्करद्वारा रूसी कम्पनीहरूलाई भारतसँग ‘अझ गहन’ संलग्न हुन आग्रह

मस्को- अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह- राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

फिक्कल– इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि